न्यू बुटवल-न्यू दमौली प्रसारण लाइन निर्माण सुरु, २५० वटा प्रसारण टावर निर्माण हुने
काठमाडौँ । एमसिए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी दोहोरो सर्किटयुक्त प्रसारण लाइनको निर्माण सुरु गरेको छ । शुक्रबारदेखि तनहुँ र पाल्पा जिल्लाबाट काम प्रारम्भ गरेको गरिएको हो । एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाले निर्माण गर्ने ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये ९० किलोमिटर लामो यो खण्ड अन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता […]
