Depository of News

तिलक र कुशाग्रको शतकमा भारतले नेपाललाई दियो बलियो लक्ष्य

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । कुमार कुशाग्र र कप्तान तिलक वर्माले शानदार शतक बनाएपछि राइजिङ स्टार्स एसिया कपमा भारतले नेपालसामू बलियो योगफल खडा गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो । कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । सुर्यांश सेड्गेले १४ बलमा […]

Read full article →