Depository of News

कवि तथा गीतकार दिपा मेवाहाङको ‘आउँछन् होला’ सार्वजनिक

onlinekhabar.com · world

काठमाडौं । कवि तथा गीतकार दिपा मेवाहाङको गीत ‘आउँछन् होला’ सार्वजनिक भएको छ । मेलिना राईको स्वर रहेको गीत दिपा मेवाहाङ राई अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको हो । ‎ ‎माया प्रेमको भावलाई समेटिएको गीतको म्युजिक भिडियोमा अनुषा राई, डिजे मेवाहाङ र रिदिमा राईको अभिनय रहेको छ । सुम्निमा फिल्मसको पोस्ट प्रोडक्सनमा तयार भएको यो […]

Read full article →