Depository of News

धारिलो हतियार देखाएर मोबाइल लुट्ने तीन जना पक्राउ

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुधबार बिहान करिब ३:४२ बजे काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकखण्डमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरी फरार भएका थिए । घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा कलंकीस्थित बाबा […]

Read full article →