बालेन भ्रमणको पूर्वसन्ध्यामा भारतले भन्यो– नेपालसँगको क्रिकेट सम्बन्ध महत्त्वपूर्ण कडी
४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन शाहको आसन्न भ्रमणका क्रममा टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायतमा छलफल हुने बताएका छन् । शुक्रबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले यहि मंसिर ६ र ७ गते […]
