संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनका लागि दाबी आह्वान गर्न जसपाको माग
४ मंसिर, जनकपुरधाम । जसपा नेपालले मधेशमा संविधानको धारा १६८ को ३ बमोजिम सरकारको दाबी पेशको लागि आह्वान गर्न दबाब दिन जान लागेका छन् । तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संविधानको धारा १६८ को २ बमोजिम दावी पेशको लागि समय थप गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । प्रदेश […]
