Depository of News

जीडब्लूएमका ओरा ५ र हाभल एच ७ ले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेट वाल मोटर (जीडब्लूएम) का दुई मोडल ओरा ५ र हाभल एच ७ ले सन् २०२६ मा युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय स्तरको सवारी सुरक्षा परीक्षणमा दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै कम्पनीको सुरक्षा प्रविधि तथा इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरो […]

Read full article →