Depository of News

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा एवं साक्षरता, गलत सूचना तथा दुष्प्रचार नियन्त्रण र सुरक्षित डिजिटल समाज निर्माणका लागि सरकारले दीर्घकालीन सोचसहित काम गरिरहेको बताएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का प्रतिनिधिले आज मन्त्रालयमा गरेको भेटका क्रममा उनले […]

Read full article →