Depository of News

खेलकुदमन्त्रीले फिफा अध्यक्षलाई दिएको उपहारमा के छ ?

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनो र एसियन फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासहितका प्रतिधिनिसँग भेटवार्ता गरे । थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवाड्र्समा सहभागी हुन गएका मन्त्री पोखरेलले फिफा अध्यक्ष र एएफसी अध्यक्षलाई भेटका क्रममा उपहार पनि दिए । […]

Read full article →