Depository of News

सामन्था रुथ प्रभु बनिन् आमा, छोराको नाम राखिन् ‘देव’

onlinekhabar.com · world

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आमा बनेकी छिन् । सामन्थाले बिहीबार, नोभेम्बर १९ मा छोराको जन्म भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् । सामन्था र उनको पति तथा फिल्म निर्देशक राज निदिमोरुको यो पहिलो सन्तान हो । राज दम्पतिले छोराको नाम देव निदिमोरु राखेका छन् । सामन्थाले नवजात छोराको सानो हात आफ्ना […]

Read full article →