Depository of News

अनुशा शर्मा सुवेदीको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

onlinekhabar.com · world

काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीको कविताकृति ‘पोइटिक डायस्पोरा’ माथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिवनमा आयोजित समारोहमा उक्त कृतिमाथि समीक्षा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि रहेका प्रा.डा. अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताए । अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको उनले सुनाए । यस्तै कवि समीक्षक केशव सिग्देलले अनुशाका […]

Read full article →