Depository of News

बिहे नगरी पिता बनेका तुषार, भन्छन्, ‘छोराको आगमनपछि बदलियो सबैथोक’

onlinekhabar.com · world

काठमाडौं । बलिउड अभिनेता तुषार कपुर आज आफ्नो ५०औँ जन्मदिन मनाउँदैछन् । अभिनेता जितेन्द्र र शोभा कपुरका छोरा तुषारलाई धेरैले ‘गोलमाल’ सिरिजका कलाकारका रूपमा चिन्छन् । तर उनको परिचय अभिनयमा मात्र सीमित छैन । विवाह नगरी सरोगेसीमार्फत पिता बनेका उनले एक्लै छोराको जिम्मेवारी सम्हाल्ने निर्णय गरेर पनि धेरैको ध्यान खिचेका थिए । तुषारको जीवनमा सन् […]

Read full article →