‘हनुमान अंश’ को सफलतामा फिल्म उद्योग मौन, निर्देशकले के भने ?
विशाल चतुर्वेदीको फिल्म ‘हनुमान अंश’ ले विश्वभर ४५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । अब यो फिल्म ओटीटीमा रिलिज हुने तयारीमा छ । फिल्म ओटीटीमा सार्वजनिक हुनुअघि निर्देशकले फिल्मको सफलताका बाबजुद ठूला निर्माण कम्पनी तथा फिल्म उद्योगबाट प्रशंसा नपाएको विषयमा आफ्नो धारणा राखेका छन् । फिल्मले सिनेमा क्षेत्रका पुराना मान्यतालाई पनि गलत साबित गरेको […]
