Depository of News

पुष ११ र १२ गते ‘साङ्ग्रिला लिटरेचर फेस्टिभल’ हुँदै

onlinekhabar.com · world

काठमाडौं । साङ्ग्रिला लिटरेचर फेस्टिभलको पहिलो संस्करण यही पुष ११ र १२ गते आयोजना हुने भएको छ । ललितपुरमा हुने यो महोत्सव सिर्जनशीलता, विचार तथा सांस्कृतिक आदानप्रदानको उत्सव हुने आयोजकले जानकारी दिएका छन् । काठमाडौं साङ्ग्रिला फाउन्डेसनको आयोजनामा हुने दुईदिने महोत्सवले साहित्य, कला तथा सांगीतिक प्रस्तुतिका क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने बताइएको छ । […]

Read full article →