Depository of News

एनपीएल फाइनलको टिकट नखुल्दै देखियो ‘सोल्ड आउट’, दर्शकको असन्तुष्टि

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएको छ। शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन्। दिउँसो १२ बजेर ५७ मिनेटमा टिकटिङ प्लेटफर्म हेर्दा नै फाइनलको टिकट ‘सोल्ड आउट’ देखिएको […]

Read full article →