फेरी आउँदै ‘सक्किगोनी’
एकाबिहानै अर्जुन घिमिरेले आफ्ना शुभेच्छुकलाई एउटा खुसी खबर बाँढे, ‘चाडै आउँदैछ, सक्किगोनी ।’ अर्जुन घिमिरे, जसलाई तपाईं ‘पाँडे’ पात्रको रुपमा चिन्नुहुन्छ । उनै र कुमार कट्टेल ‘जिग्री’को संयुक्त खुराक हो यो । यसले समसामयिक विषयबस्तुलाई भरपूर हास्यरसमा प्रस्तुत गर्ने गर्छ । सक्किगोनीको बारेमा धेरै बखान गर्नुपर्दैन । टेलिभिजनको यो लोकप्रिय हास्य शृंखलाको तपाईं पक्कैपनि नियमित […]
