Depository of News

सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ आजदेखि हलमा, नेपाल र भारतमा एकसाथ प्रदर्शन

onlinekhabar.com · world

काठमाडौं । दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको चलचित्र ‘हिमालयन गोल्ड’ आज शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । थापाको अन्तिम चलचित्रका रूपमा रहेको यसले नेपाली दर्शकमाझ विशेष चासो पाउने अपेक्षा गरिएको छ । धीराज राजवंशीको डेब्यू निर्देशकीय चलचित्र ‘हिमालयन गोल्ड’ थ्रिलर तथा ड्रामा विधामा बनेको हो । चलचित्रले हिमाली भेगमा पाइने […]

Read full article →