Depository of News

बलिउडमा धम्कीको सिलसिला रोकिएन, अब सैफ अली खानलाई ज्यान मार्ने धम्की

onlinekhabar.com · world

बलिउडमा फिल्मी कलाकारलाई ज्यान मार्ने धम्की दिने सिलसिला अझै रोकिएको छैन । एकपछि अर्को कलाकारलाई निशाना बनाउँदै धम्की दिइरहेका बेला अब अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ । यसपटक धम्कीमा बाबा सिद्दीकी हत्याकाण्डका फरार अभियुक्त जीशान अख्तरको नाम जोडिएको छ । लगातार कलाकारहरूलाई धम्की आउन थालेपछि मुम्बईमा उनीहरूको सुरक्षा […]

Read full article →