Depository of News

तेलको मूल्य घटाउने बाटोमा तीन शक्तिराष्ट्र, विश्व बजारमा आपूर्ति बढ्ने संकेतले नेपालमा पनि राहतको अपेक्षा

bizkhabar.com · world

काठमाडौं । विश्वका तीन ठूला शक्ति राष्ट्र अमेरिका, चीन र रुसले प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने प्रतिबद्धता जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नोभेम्बर १९ मा चीनको सेन्जेनमा भएको पहिलो त्रिपक्षीय शिखर बैठकपछि सार्वजनिक संयुक्त घोषणापत्रमा ऊर्जा आपूर्तिको विषयले विशेष स्थान पाएको छ […]

Read full article →