सुनको मूल्यमा एकैदिन १२ हजारको गिरावट, चाँदीको मूल्य पनि उल्लेख्य घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजैमात्रै सुनको मूल्य प्रतितोला १२ हजार २ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ कायम […]
