Depository of News

सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५७ हजार ६ सय रुपैयाँमा सुनको […]

Read full article →