ढले राजा, गले वीरकाजी : सिक्वेलको चक्करमा हारे सबैले बाजी
यसपालि न राजाको राज चल्यो, न वीरकाजीको वैभव रह्यो । जबकि फिल्मकर्मीहरू यी दुवैलाई खस्रो भाषामा ‘फिल्म इन्डस्ट्रीका साँढे’ मान्छन् । तपाईं नेपाली फिल्मवृत्तमा खासै जानकार हुनुहुन्न भने माथिल्लो वाक्यांशलाई सरल बनाउनुपर्ने हुन्छ । वीरकाजी अर्थात् फिल्म ‘कबड्डी’को आइकोनिक पात्र । राजा अर्थात् फिल्म ‘छक्का पञ्जा’का रवाफिलो पात्र । नेपाली फिल्म उद्योगमा छक्का पञ्जा र […]
