Depository of News

जलवायु संकटविरुद्ध नेपाल र भानुआटुले द्विपक्षीय सहकार्य सुदृढ गर्ने

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) को ३१औँ सम्मेलन (कोप–३१) का क्रममा आज नेपालका कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भानुआटुका जलवायु परिवर्तनमन्त्री राल्फ […]

Read full article →