Depository of News

चार महिनामा बैंकहरुले प्रवाह गरे साढे एक खर्ब रुपैयाँ कर्जा, पहिलोमा ग्लोबल आइएमई बैंक, कुनको कति ?

bizkhabar.com · world

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले करिब साढे १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले ५४ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए […]

Read full article →