राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै
४ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार भारत ए सँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिदैँ छ भने भारत ए को कप्तान तिलक वर्मा छन् […]
