Depository of News

चापाकोट नगरपालिकामा आज सार्वजनिक बिदा

onlinekhabar.com · world

४ मंसिर, स्याङ्जा । हरिबोधनी एकादशीको अवसरमा स्याङ्जाको चापाकोट नगरपालिकाले आज एक दिन सार्वजनिक बिदा दिएको छ । नगर प्रमुखस्तरीय निर्णयअनुसार नगरपालिकासहित मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय र सार्वजनिक संघसंस्था बन्द रहने भएका छन् । नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (ईश्वर)का अनुसार आज स्थानीय बिदा दिने निर्णय गरिएको हो । स्याङ्जाका ११ स्थानीय तहमध्ये […]

Read full article →