Depository of News

कर्णालीमा राइड सेयरिङको भाडादर तोक्ने तयारी, मनपरी शुल्क नियन्त्रण गरिने

onlinekhabar.com · world

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालनलाई व्यवस्थित बनाउन सवारीसाधनको भाडादर र सेवा शुल्क निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको छ । यात्रुसँग मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्दै सेवा प्रदायकलाई निश्चित मापदण्डभित्र ल्याउन प्रस्तावित भाडादर स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्काले जानकारी दिइन । […]

Read full article →