डलरको भाउ घट्यो, युरो, पाउन्ड र स्वीस फ्र्यांकको बढ्यो
४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ भने बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर […]
