बालेन सरकारबारे चिनियाँ बुझाइ– ‘बीआरआईको शब्द उच्चारण गर्न अनिच्छुक छ’
चिनियाँ पक्ष भन्छ– ‘अहिलेको सरकार बीआरआई उच्चारण गर्न चाहँदैन, पोखरा विमानस्थलको परियोजनालाई पनि बद्नाम गराइएको छ । टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन करिब टुंगोमा छ । तर कर्मचारीतन्त्रले ढिलासुस्ती बढ्तै गरेको छ ।’
