सुध्रियो आर्थिक गतिविधि, कीर्तिमानी रेमिट्यान्सले वाह्य क्षेत्र झन् सबल
रेमिट्यान्स आएपछि नेपालमा रहेका आफन्तले पनि चाडबाडको समयमा खर्च बढाउने कारण समग्र आर्थिक गतिविधि बढेको हो ।