Depository of News

पोखरामा माछापुच्छ्रे दौड आयोजना हुँदै

onlinekhabar.com · world

३ मंसिर, पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङसँग सहकार्य गरेको हो । प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन […]

Read full article →