Depository of News

रेमिट्यान्स २७.२ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो ७ खर्ब

bizkhabar.com · world

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको असोज महिनासम्मको तथ्यांकअनुसार विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । २०८३ असोज महिनामा मात्रै २ […]

Read full article →