Depository of News

चालु खाता पौने ३ खर्बले बचतमा, शोधनान्तर स्थिति कस्तो ?

bizkhabar.com · world

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको चालु खाता चालु आर्थिक […]

Read full article →