Depository of News

विदेशी मुद्रा सञ्चिति साढे ४१ खर्ब नाघ्यो, १७ महिनाको आयात धान्ने

bizkhabar.com · world

काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले बढेर ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा पनि विदेशी […]

Read full article →