Depository of News

लगातार उकालो लाग्दै महंगी, असोजमा मुद्रास्फीति ६.३७ प्रतिशत पुग्यो

bizkhabar.com · world

काठमाडौं। नेपालमा उपभोक्ता मूल्यवृद्धिको चाप तीव्र रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्रै थियो। यसले एक वर्षको अवधिमा बजारमा वस्तु तथा सेवाको मूल्यवृद्धि उल्लेख्य रूपमा बढेको देखाउँछ। चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनाको औसत […]

Read full article →