बागलुङमा १० करोड लगानीमा खुल्यो होटल आँगन, पर्यटन विस्तारमा सहयोग पुर्याउने
काठमाडौं । बागलुङमा करिब १० करोड रुपैयाँको निजी लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ले गरेका हुन् । होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा र सभा, सम्मेलन तथा समारोह सञ्चालन गर्न सकिने तीनवटा […]
