दयानिय हालतमा रहेका अभिनेताको सहयोगमा जुटे शाहरुख र जावेद अख्तर पनि
अभिनेता शरद कपूर पछिल्लो समय आफ्नो कठिन अवस्थाका कारण चर्चामा छन् । केही समयअघि उनले आर्थिक तथा स्वास्थ्य समस्याका कारण फिल्म क्षेत्रका सहकर्मीसँग सहयोगको अपिल गरेका थिए । त्यसपछि बलिउडका थुप्रै कलाकार उनको सहयोगका लागि अघि सरेका छन् । सोनु सूद र सलमान खानपछि अब शाहरुख खान र जावेद अख्तर पनि उनको सहयोगमा अघि आएको […]
