‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रम : भारतीय पर्यटक भित्र्याउन नेपाल–भारत पर्यटन सहकार्य विस्तारमा जोड
नयाँदिल्ली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताएका हुन् । नेपाल पर्यटन बोर्ड र […]
