देउवा समूहको तरुण दल काठमाडौं अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत
३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले नेपाल तरुण दल काठमाडौंको जिल्ला अध्यक्षमा कृपेश श्रेष्ठलाई मनोनीत गरेको छ । केन्द्रीय अध्यक्ष दिल लामाले श्रेष्ठलाई काठमाडौं जिल्ला अध्यक्षमा मनोनयन गरेका हुन् । मनोनीत पत्रमा संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र भावी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जिम्मेवारी प्रदान गरिएको उल्लेख छ । पत्रमा आगामी […]
