नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल
मन्त्री पौडेलले नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्नसक्ने बताएका हुन् ।