Depository of News

अब मेरो सेयरमै उपलब्ध हुने भयो आइपीओ, बोनस र ‘लक–इन’को सूचना

bizkhabar.com · world

काठमाडौं । अब मेरो सेयरमै आइपीओ, बोनस र ‘लक–इन’को सूचना उपलब्ध हुने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले पूँजी बजारमा लगानीकर्ताको सूचनामा पहुँचलाई थप सहज, एकीकृत र पारदर्शी बनाउने उद्देश्यले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । अब निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक (मर्चेन्ट बैंक) तथा सेयर रजिस्ट्रारहरूले सी–आस्वा प्रणाली प्रयोग गरी सार्वजनिक निष्कासन […]

Read full article →