Depository of News

किन फेरि भाइरल भयो दानबहादुर कार्कीको गीत ‘आमा, म त फर्केर आएँ ’ ?

onlinekhabar.com · world

सोसल मिडियाको जमाना छ । हाँस्नुपर्ने कुरालाई रुवाइदिन्छ । रोएको कुरालाई हँसाइदिन्छ । गम्भीर विषयलाई हल्काफुल्का बनाइदिन्छ । हल्का विषयलाई जटिल बनाइदिन्छ । यो सोसल मिडिया पनि जलप्राणी ‘अमिबा’ जस्तै छ, जसको आकार–प्रकार कस्तो हुन्छ भनी ठ्याक्कै अनुमान गर्न सकिँदैन । एकातिर बोलेको कुरा अर्कोतिर कसरी पुग्छ ? टुङ्गो हुँदैन । यस्तै भइदियो दानबहादुर कार्कीको […]

Read full article →