चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा प्रतिबन्ध, ट्यारिफ र निर्यात बन्देजले अब देशहरूको आर्थिक वृद्धिलाई रोक्न नसक्ने बताएका छन्। विश्व अर्थतन्त्र केही शक्तिशाली राष्ट्रहरूको वर्चस्व रहेको प्रणालीबाट टाढा जाँदै गरेको तर्क उनले गरेका छन्। चीनको सेन्जेनमा आयोजित एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सीईओ समिटमा व्यापारी नेताहरूलाई पुटिनले सम्बोधन गरेका छन्। सो क्रममा उनले पश्चिमा आर्थिक प्रतिबन्धहरूको […]
