Depository of News

‘सुपरह्युमन एआई’ केही महिनामै आउँदै, अनुसन्धानकर्ता भन्छन्-‘पृथ्वीमा रहेका हरेक व्यक्ति बेरोजगार हुन सक्छन्,’

bizkhabar.com · world

काठमाडौं । मानवशास्त्रीय अनुसन्धानकर्ता ताओ लिनले भविष्यवाणी गरेका छन् कि एआईले पृथ्वीका हरेक मानिसलाई बेरोजगार बनाउनेछ । उनले भनेका छन् कि सुपरह्युमन एआई अब केवल १५ महिना टाढा छ । अमेरिकी गैर–नाफामुखी संस्था ‘प्यालिसेड रिसर्च’ सँग कुरा गर्दै ताओले भने कि यस पृथ्वीका लगभग सबै मानिसहरू काम हुनेछैन् । एआई कम्पनी एन्थ्रोपिकमा एआई सुरक्षामा काम […]

Read full article →