Depository of News

भविष्यप्रति आशावादी युवाको सूचीमा नेपाल तेस्रो

onlinekhabar.com · world

३ मंसिर, काठमाडौं । भविष्यप्रति आशावादी युवाहरूको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा परेको छ । बेलायतस्थित अक्सफोर्ड स्कोलास्टिका एकेडेमीले गरेको विश्वव्यापी सर्वेक्षणमा नेपाली युवाले व्यक्तिगत भविष्यप्रतिको आशावाद (Personal Optimism) मा पूर्णाङ्क अर्थात् ५ मध्ये ४.२४ अंक प्राप्त गर्दै ४१ देशमध्ये तेस्रो स्थान हासिल गरेको हो । श्रीलंका ४.३२ अंकसहित पहिलो र केन्या ४.३१ अंकसहित दोस्रो […]

Read full article →