एन्फामाथिको सबै प्रकारका निलम्बन र प्रतिबन्ध फुकुवा गर्ने राखेपकाे निर्णय
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ । राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको हो । राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पठाएको पत्रमा एन्फाले ५ अप्रिल २०२६ मा पत्रमार्फत गरेको अनुरोध […]
