अभिषेकले यसरी सम्झिए बुबा अमिताभलाई आर्थिक संकटले घेरेको त्यो क्षण
अमिताभ बच्चन आज बलिउडका सबैभन्दा ठूला सुपरस्टार हुन् । यद्यपि, उनले आफ्नो करियरमा धेरै संघर्ष पनि गरेका छन् । सन् १९९० को दशकको अन्त्यतिर उनको कम्पनी एबीसीएल (एबीसीएल– अमिताभ बच्चन कर्पोरेसन लिमिटेड) टाट पल्टियो । यो उनको जीवनको सबैभन्दा ठूलो धक्का थियो । केही वर्षअघि अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनले त्यो आर्थिक संकटबारे खुलेर […]
