सुनको मूल्यमा ३३ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला […]
