Depository of News

एन्थ्रोपिकको ८१ अर्ब डलरको आईपीओ निष्कासन, इतिहासकै ठूलो सेयर निष्कासन

bizkhabar.com · world

काठमाडौं । अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकले बुधबार ८१ अर्ब ३१ करोड अमेरिकी डलरको आईपीओ निष्कासन गरेको छ । यससँगै कम्पनीले स्पेसएक्सको कीर्तिमान तोड्दै इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कासन गर्ने कम्पनीको उपाधि हासिल गरेको छ । रोयटर्सका अनुसार एन्थ्रोपिकले प्रतिकित्ता ८३ अमेरिकी डलरका दरले आईपीओ मूल्य निर्धारण गरेको छ । यो कम्पनीले यसअघि प्रस्ताव […]

Read full article →