Depository of News

संसद् छलेर ल्याइने स्वेच्छाचारी अध्यादेशविरुद्धको आन्दोलनप्रति पूर्ण समर्थन रहन्छ : अर्जुननरसिंह केसी

onlinekhabar.com · world

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ‘संसद् छलेर ल्याइने स्वेच्छाचारी अध्यादेश र सरकारी विज्ञापन वितरणमा भइरहेको चरम पक्षपातपूर्ण नीतिका विरुद्ध नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति प्रत्येक लोकतन्त्रवादीको पूर्ण समर्थन’ रहने बताएका छन् । विचार तथा अभिव्यक्ति स्वतन्त्रता तथा बैचारिक संगठन खोल्न पाउने लोकतन्त्रको मूल आत्मा भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा […]

Read full article →